न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा

जाजरकोट । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसाे माैसममा न्यानाे कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् । आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् ।जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानाे बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका … Continue reading न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा